गुलरियामा विष्फोटको आवाज आएपछि रोकिएको मतदान पुनः सुचारु
आइतबार, ०४ मङ्सिर २०७९, ११ : १०
बर्दियाको गुलरियामा विष्फोटको आवाज आएपछि रोकिएको मतदान फेरि सुचारु गरिएको छ । गुलरिया नगरपालिका–१ स्थित खैरापुर स्थित शम्भुशरण मावी मतदान केन्द्रको बाहिर खेतमा विष्फोटको आवाज सुनिएको थियो ।
‘सर्वदलीय बैठक बसेर मतदान सुचारु गर्ने निर्णय गरिएको छ’ बर्दियाका एसपी वीरेन्द्र शाहीले रातोपाटीसँग भने–‘विष्फोटबारे अनुसन्धान गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
-
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण