मकवानपुर-१ मा डिनाको अग्रता, कमल थापा पछिपछि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : ३६
मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन्।
८१०६ मत गणना गर्दा डिनाले ३ हजार ८४६ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले पछ्याइरेहका छन्।
उनले २ हजार ५६५ मत पाएका छन् भने राप्रपाका दीपक सिंहले ८२९ मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण