सिरहा-२ : चित्रलेखा यादवले लिइन् अग्रता, राजकिशोर पछिपछि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : ०१
सिरहा क्षेत्र नम्बर २ को ताजा परिणाम सार्वजनिक भएको छ । सिरहा २ को औरही ३ को मतगणना सम्पन्न भएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रलेखा यादव (काँग्रेस)ले ९९३ मत ल्याएका छन् भने जसपा (एमाले गठबन्धनका राजकिशोर यादव (जसपा) ले ८४६ मत ल्याएका छन् ।
त्यसैगरी जनमत पार्टीका विनोद यादवले ५७९ मत ल्याएका छन् । सिरहा २ (क) मा प्रदेश सभातर्फ माओवादी केन्द्रका जीवछ यादवले १३०३ , जसपाका विजय यादव ७२४ र जनमतका संजय यादव ५०१ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण