इलाम २ : ३१६ मतले पछि परे सुवास नेम्वाङ
शनिबार, १० मङ्सिर २०७९, १२ : ३७
इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ ३१६ मतले पछि परेका छन्।
सत्ता गठबन्धनको समर्थनमका कांग्रेसबाट उम्मेदवार बनेका डम्बरबहादुर खड्काले २८ हजार ७ सय ८६ मत ल्याउँदा एमाले उम्मेदवार नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याएका छन्।
२०७४ को निर्वाचनमा नेम्वाङ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण