खोलामा डुबेर एक महिलाको मृत्यु
बिहीबार, १५ मङ्सिर २०७९, ०८ : ३५
पाल्पाको रिब्दीकोटमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. १ जोगिथुम बस्ने ४९ बर्षीया तिलाकुमारी कुमालको खोलामा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार रिब्दीकोटको सातमुरेस्थित रिडी खोलमा डुबेर कुमालको मृत्यु भएको हो । मानसिक अवस्था ठीक नभएकी कुमालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
-
‘राजेन्द्र लिङ्देनबाट अब राप्रपा चल्न सक्दैन, महाधिवेशनबाट परिवर्तन गर्छौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण