अपडेट
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
बिहीबार, २५ असार २०८३, १९ : ३०
काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
उनको हाल वीर अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। उपचारमा संलग्न प्लास्टिक सर्जन डा.पीयूष दाहालले नेपालीको अवस्था गम्भीर रहेको बताए।
दाहालले रातोपाटीसँग भने,‘हात घाँटी, टाउकोमा जलन भएको छ । ५० प्रतिशत भन्दा बढी जलेको छ । उहाँको सघन कक्षमा उपचार भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण