राजेशपायलले सार्वजनिक गरे छोराको तस्विर
बिहीबार, १५ मङ्सिर २०७९, ११ : ४१
गायक राजेशपायल राईले पहिलो पटक छोराको तस्विर सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल मार्फत तस्विर सार्वजनिक पास्नी पनि भएको जनाएका छन् ।
उनले दाजुको छोरी राइसाको काखमा बसेको छोरो सायारेमको तस्विर पोस्ट गर्दै लेखेका छन्, ‘फस्ट राईस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’
गायक राई गत असोजमा एक सन्तानका बाबु बनेको समाचार बाहिर आएको थियो । राजेशकी पत्नी साङबुन राईले पास्नीको भिडियो टिकटकमा पनि हालेकी छन् । तर उक्त भिडियोमा राजेश भने देखिएको छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण