सामसङद्वारा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा ग्लोबल सीएसआर कार्यक्रम उद्घाटन
विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्रान्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम उद्घाटन गरेको छ ।
यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स , विग डाटा, कोडिङ एण्ड प्रोगामिङ, इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरुमा तालिम दिइनेछ । जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने कम्पनीको विश्वास छ ।

सामसङ इनोभेसन क्याम्पसको उद्घाटन नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्ट एसियाका नेपाल कार्यालय हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा प्राध्यापक तथा डीन डा शशिधर राज जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा शिवलाल भुसालको सहभागिता रहेको थियो ।
यसले भविष्यको प्राविधिक सीपहरुमा युवाहरुलाई तालिम दिएर नेपालप्रति प्रतिवद्ध बनाउने कम्पनीको विश्वास रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण