संसदीय दलको नेता छान्न सिंहदरबार पुग्दै कांग्रेस सांसद (तस्बिरहरु)
बुधबार, ०६ पुस २०७९, ०८ : ३९
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीनिकट सांसद्हरु सिंहदरबार पुग्ने क्रम बढेको छ ।
बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएकोले सांसदहरु सिंहदरबार पुग्न थालेका हुन् । यद्दपी मतदान प्रक्रिया भने अझै सुरु हुन सकेको छैन ।
संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण