प्रि-ओपन सेसनमा नेप्से २.८२ अंकले घट्यो
बिहीबार, ०७ पुस २०७९, ११ : ३६
प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक २.८२ अंकले ओरालो लागेको छ । यससँगै सूचक १८६४.४० विन्दुमा आएको छ ।
२३ कम्पनीको कुल एक हजार १७ सय २६ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ६० हजार ८९६ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनी उकालो लागेको छ भने ७ कम्पनीको मूल्य घटेको छ ।
यता, १३ उपसूचकहरूमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीहरू ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण