इपिसेन्टर ‘बालकोट’, तस्बिरहरु हेर्नुहोस्
आइतबार, १० पुस २०७९, १५ : २८
सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ गठबन्धनमा ब्रेक लागेसँगै यतिबेला राजनीतिको इपिसेन्टर ‘बालुवाटार’ बाट बालकोट सरेको छ । नेकपा एमाले नयाँ सरकार निर्माणमा निर्णायक बनेसँगै राजनीतिक गतिविधि बालकोटमा केन्द्रित हुन पुगेको हो ।
नयाँ सरकार निर्माणबारे छलफल गर्न एक हुन नेताहरु आइतबार बालकोट पुगेका छन् । बालकोट पुग्ने नेताहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता अशोक राई र जनमत पार्टीका अध्यक्ष सीके राउत रहेका छन् ।
हेरौँ तस्बिरहरुः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० वर्षपछि प्यालेस्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा हुने
-
देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक
-
करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन
-
प्रतिनिधिसभामा चार विधेयक टेबुल
-
पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का
-
आत्मदाह प्रयासपछि गणेश नेपालीको पक्षमा सडकमा उत्रिए मुगुवासी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण