फोटो फिचर
आत्मदाह प्रयासपछि गणेश नेपालीको पक्षमा सडकमा उत्रिए मुगुवासी, तस्बिरहरू
बिहीबार, २५ असार २०८३, २० : २५
काठमाडाैँ ।त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै मुगुवासीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
'बेराेजगार युवालाई निराशा,पीडामा धकेल्ने नीति र व्यवहारकाे अन्त्य गर, बेरोजगार युवालाई ट्राफिक आतङ्क बन्द गर' लगायत सरकार विराेधी प्लेकार्ड बाेकेर उनीहरूले प्रदर्शन गरेका हुन्।
बिहीबार मुगुको सोरु गाउँपालिका– १ का २५ वर्षीय नेपालीले ह्वीललककाे विषयमा महानगर प्रहरीसँग विवादपछि आत्मदाह प्रयास गरेका थिए।
वीर अस्पतालमा नेपालीकाे उपचार भइरहेकाे छ भने अवस्था गम्भीर छ।
_vKjwWFzc9r.jpg)
_sUJFQGr8ot.jpg)
_RSOZCDQakS.jpg)
_yrLGQxWA89.jpg)
_yxNwRnyemI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण