'बाबुराको नयाँ शक्तिको झण्डाको भाउ कति सस्तो ?'
शनिबार, ०८ फागुन २०७२, १६ : ५५
काठमाडौं–कलाकार दीपकराज गिरीले बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले झण्डा डिजाइन गर्नेलाई ५ हजार पुरस्कार दिने घोषणा गरेपछि रोचक टिप्पणी गरेका छन् । सामान्यतया एउटा फिल्मको पोष्टर डिजाइन गर्नेले समेत ३० हजार पाउने भन्दै गिरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कमरेड बाबुरामको नयॉ शक्तिको झन्डा डिजाइन गर्ने कलाकारलाइ रू ५,००० को पुरस्कार राशि घोषणा गर्नु भएछ’, एउटा फिलिमको पोष्टर डिजाइन गर्नेले ३०००० पाउछ , यहाँ पार्टीको झन्डा डिजाइन गर्नेलाइ ५,००० रे ! कस्तो सस्तो भाउ हो झन्डाको ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण