१७ डिएसपीको बढुवा सिफारिस (सूचिसहित)
आइतबार, ०९ फागुन २०७२, १२ : २८
काठमाडौं–नेपाल प्रहरीका १७ डिएसपी बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय अन्तरगतको बढुवा समितिको सचिवालय बैठकले सो सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ को परिच्छेद ४ नियम २७ को उपनियम (४)को प्रयोजनका लागि नेपाल प्रहरीमा जनपद प्रहरी समुहतर्फको प्रहरी उपरीक्षक पद संख्या १७ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
एसपीमा बढुवाका लागि सिफारिसमा परेका डिएसपीहरुको सूचि यस्तो छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण