यस्तो छ जुनाको ‘तारा बाजी लै लै’
सोमबार, ०१ माघ २०७४, ११ : ०९
काठमाडौं – गायिका जुना प्रसाँइले नयाँ गीत ‘तारा बाजी लै लै’ ल्याएकी छन् । बालापनाको याद गर्दै जुनाले यो गीत तयार पारेकी हुन् । गीतमा दीपक शर्माले शब्द तथा संगीत रहेको छ ।
गीतको भिडियो पनि तयार गरिएको छ । यूवराज वाइवा निर्देशित भिडियोमा दर्शकले केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाइ, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय देख्न सक्नेछन् ।
निशान घिमिरेले सम्पादन गरेको भिडियोमा उत्सव दाहालको सम्पादन छ । जुनालाई दर्शकले ‘नदेखेको भए हुन्थ्यो तिमीलाई’ बोलको गीत पछि बढी नोटिस गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण