भारतकी गायिका साधनासँग राजको चारै दिशा
मङ्गलबार, ०२ माघ २०७४, १३ : २८
काठमाडौं – भारतकी चर्चित गायिका साधना सरगम र गायक राज खम्बुको स्वर रहेको ‘चारै दिशा बाँडिने अन्तिम मोडमा’मा बोलको गीत सार्वजनिक भएको छ । दीप गिरीको शब्द सृजना रहेको गीत म्यूजिक भिडियो सहित सार्वजनिक भएको हो ।
भिडियोमा निराजन प्रधान र संगीता नापितले कुरेलै रोमान्स गरेका छन् । लोक प्रिय संगीतकार शिखर सन्तोषले संगीत दिएको गतिको भिडियो शान थापाले निर्देशन गरेका हुन् । सौराप लामाको छायांकन रहेको भिडियो सपिम पराजुलीले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण