बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउडमा अर्को ब्रेकअप : नर्गिस र उदय छुट्टिए

शुक्रबार, ३१ वैशाख २०७३, १९ : १९
शुक्रबार, ३१ वैशाख २०७३

मुम्बई – नर्गिस फाक्री अजहर फिल्मको प्रबद्र्धनमा सहभागि नहुने भएकी छिन् । पछिल्लो दुई दिनयता उनी निराश हुदैँ युर्योक पुगेकी छिन् । उनले हाउसफूल थ्री र बान्जोको सुटिंग समेत पुरा गरेकी छैनन् । उनका कारण अहिले निमार्ताहरु समस्यामा देखिएका छन् । उनले निकै तनावपछि बलिउड छाडेर न्युर्योकको यात्रा गरेकी हुन् । स्रोतका अनुसार उदय चोपडासँग उनले बिहे गर्ने तय थियो । तर पछि उनको बिहे स्थगित भयो । चोपडासँग झगडा परेपछि उनी विदेशिएकी हुन् । तर अब उनले हलिउडमा आफ्नो करियर खोज्नेछिन् । यसपटक चोपडासँग उनको निकै ठूलो झगडा परेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप