प्रधानमन्त्रीबाट गृहमन्त्रीको राजीनामा मागिएको छैनः सचिवालय
बुधबार, १९ जेठ २०७३, १७ : ५०
काठमाडौं– गृहले गरेको प्रमूख जिल्ला अधिकारी र उपसचिवको सरुवाप्रति प्रधानमन्त्री असन्तुष्ट बनेको भन्ने समाचारमा कुनै सत्यता नभएको सम्बद्ध स्रोतले जनाएको छ । विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री शक्ति बस्नेतको राजिनामा मागेको भन्ने आशयको समाचारको कुनै सत्यता नरहेको उनको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयले कर्मचारीको सरुवा नियमित प्रकृया भएको भन्दै त्यसमा कसैले चासो राख्नु अनौठो नभएको समेत वताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण