विद्यालयबाट घर फर्कँदै गरेकी बालिकाको मृत्यु
बुधबार, १९ जेठ २०७३, १७ : ५४
भक्तपुर – स्कुल बसबाट झरेर सडक पार गर्ने क्रममा तिव्र गतिको ट्रकले ठक्कर दिदाँ एक बालिकाको मृत्यु भएको छ । भक्तपुर नगरपालीका १७ स्थित शहिद स्मृती खेल मैदान नजिकै बा. २ ख ५८७९ नम्बरको ट्रकले ठक्कर दिदाँ ७ वर्षिय बालिका मनिका फैजुँको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी शेखर खनालले जानकारी दिएका छन् । इजि पाइनीयर स्कुलमा कक्षा २ मा अध्यनरत मनिकालाई ट्रकको ठक्कर पछि उपचारको लागि भक्तपुर अस्पातलमा पु¥याउदाँ चिकित्सकले मृत घोषित गरेका थिए । रामेछाप फुलासीँ १ घर भइ हाल भक्तपुर कटुन्जे बस्ने चालक २६ वर्षिय बिकेश लुङेली मगर र ठक्कर दिने सवारीलाई नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडी बढाएको डिएसपी खनालले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण