मामाले आफ्नै भान्जीलाई बालात्कार गरे
बुधबार, १९ जेठ २०७३, २० : २८
बर्दिबास –आफ्नै भान्जीलाई बालात्कार गर्ने मामालाई इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले पक्राउ गरेको छ ।
हात्तिलेट–२ बिजय बस्तीका ३२ बर्षीय संदिप भुजेलले आफ्नी १३ बर्षीया भान्जीलाई गत जेठ १० गते रातीको समयमा बालात्कार गरेको प्रहरीले जनाएको छ ।
त्यसपछि फरार भएका भुजेललाई प्रहरीले प्रकाउ गरि नियन्त्रणमा लिएको छ । बलात्कृत बच्चीको स्वास्थ्य परिक्षण गराई सकिएको इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी नायव उपरिक्षक शालिग्राक शर्माले बताएका छन् ।
म्याद थप गरेर थप अनुसंन्धान भइरहेको छ प्रहरीले जनाएको छ । उनीविरुद्ध जबर्जस्ती करणी मुद्धा चलाएको छ ।
गरिव तथा विपन्न ती बालिका आमासँगै मामलीमा बस्दै आएका थिए । बालिका स्थानीय विद्यालयको कक्षा ५ मा पढ्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण