कसैलाई देख्यो कि सरापेर आफैँ भाग्ने यी ‘सरापे’
बिहीबार, २० जेठ २०७३, ०९ : ४७
काठमाडौं–हास्य कलाकार यादव देवकोटा ‘सरापे’एउटा यस्तो पात्र हुन् कि, कसैलाई दखिहाल्यो कि सरापी हाल्ने ! उनले कसैलाई देख्नासाथ तथानाम गाली गरेर सराप्ने गर्छन ।
छिटो–छिटो बोलेर भकभके स्वरमा उनले सरापेको देख्दा जो कोही पनि हाँस्छन् ।
तर, उनले रियल लाइफमा भने सराप्छन् या सराप्दैनन् थाहा छैन् । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका टेलिश्रृंखला ‘मेरी बास्सै’, ‘शंख चक्र’, ‘तिते करेली’, र ‘गाई कि त्रिशुल’ जस्ता सिरियलमा देखिएका उनले जो कोहीलाई देख्यो कि सरापेर आफैँ भागिहाल्थे ।
आजकाल उनै सरापे कमेडी गाइजको तयारीमा लागेका छन् । उक्त गाइजात्राको कथा/निर्देशन ‘सरापे’ र सुरेश थापा ‘दर्शने’ रहेका छन् ।
छिट्टै नै कमेडी गाइज युट्युब च्यानलमा आउने उनीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण