बाघको आक्रमणवाट पर्वतमा एक वृद्ध महिलाको मृत्यु
बिहीबार, २० जेठ २०७३, ०९ : ५३
पर्वत–बाघको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ । बुधबार राति करिब ९ बजे शौचालय गएको बेलामा बाघले आक्रमण गर्दा कुश्मा नगरपालिका–५ की ६१ वर्षीया रामेश्वरी देवी पौडेलको मृत्यु भएको हो ।
पौडेललको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दिपक पातलीले जानकारी दिए ।
अहिले प्रहरीले घटनास्थलबाट पोष्टमार्टमको लागि शव जिल्ला अस्पताल ल्याएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण