एलजीको वासिङ मेसिनमा तासको घर
काठमाडौं–एलजी इलेक्ट्रोनिक्स र व्यवसायीक तास स्ट्याकर ब्रायन बर्गले एलजीको उत्पादन वासिङ मेसिनमा एउटा नयाँ प्रयोगवाट आफ्नो उत्पादनको वजारीकरणमा थप चर्चा वटुलेको छ । गत मार्च १५ मा हार्भार्डमा आर्किटेक्ट, ब्रायन बर्ग र एलजीले संयुक्त रुपमा सबैभन्दा अग्लो तासको घर बनाई वल्र्ड रेकर्ड तोड्ने प्रयास गरेअनुसार एलजीको उत्पादन वासिङ मेसिनमाथि १० हजार ८ सय ओटा तास प्रयोग गरि सो रेकर्ड वनाएको छ । एलजीको नया“ प्रविधिलाई प्राथमिकता दिन पनि प्रोत्साहन मिल्ने भएकाले आयोजना गरिएको सो अभियानमा १२ घण्टा अवधीमा एक हजार आरपीएमको गतिले चलिरहेको वासिङ मेसिन माथि १० हजार ८ सय ओटा तासको प्रयोग गरेर ३ दशमलव ३ मिटरको ४० तल्ले अग्लो तासको घर बनाई गिनिज् वल्र्ड रेकड वनाएको हो । सो मेसिनमा लुगा ध“ुदा हुने कम्पन र आवाज निकै कम गरेको यस परिक्षणबाट प्रमाणित भएको पनि कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण