जमलमा त्रिवेणी ग्रुपको नयाँ सोरुम
बिहीबार, २० जेठ २०७३, १३ : ३०
काठमाडौं–त्रिवेणी व्यापारले राजधानीको जमलमा नयाँ सोरुम खोलेको छ । ग्राहक वर्गको आवश्यक्ता र मागलाई संवोधन गर्दै स्थापना गरिएको यो सोरुममा यसुडा, सामसोङ, पानासोनिक्स लगायतका उत्पादन रहने जनाइएको छ ।
सोरुम उद्घाटनको अवसरमा त्रिवेणाी ग्रुपमा निर्देशक शैलेश सांघाईले त्रिवेणीको यो समेरुमवाट गुणस्तरिय इलेक्ट्रोनिक्स उत्पादनहरु एकै थलोमा पाउन सक्ने जनाए । उनले ग्राहकको आवश्यक्तालाई ध्यानमा राखेर स्थापना भएको सोरुमवाट यसुडा, सामसोङ, पानासोनिक्स लगायतका उत्पादन सहज रुपमा खरिद गर्न पाउने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण