झाडीमा लुकाएर राखेको ३३ वटा कछुवा प्रहरीले भेट्टायो
बिहीबार, २० जेठ २०७३, १७ : ३६
काठमाडौं– अवैध रुपमा बेचबिखनका लागी काठमाडौंको मनहरा नगरपालिका–१३ खहरेस्थित झाडीमा लुकाएर राखेको ३३ वटा कछुवा प्रहरीले फेला पारको छ ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले झाडिमा कार्टुनभित्र लुकाएर राखेको ठुलो परिणामको कछुवा भेट्टाएको हो । तिमध्ये ५ वटा कछुवा कार्टुनभित्र मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बुधवार साँझ फेला परेको कछुवा जिल्ला बन कार्यालय काठमाडौंबाट खटिएर आएका कर्मचारीको जिम्मामा उपचारका लागी सदर चिडीयाखाना जावलाखेल पठाईएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण