सहमतिमा यौन सम्पर्कपछि बलात्कारको उजुरी ?
बिहीबार, २० जेठ २०७३, १७ : ४५
गुल्मी–गुल्मीको सदरमुकाम तम्घासमा एक किशोरीलाई वलात्कार गरेको अभियोगमा गुल्मी अमरपुरका एक युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा राखिएको छ । अमरपुर ३ का २१ व्र्षिय वालकृष्ण लम्साललाई प्रहरी हिरासतमा राखिएको हो ।
निजले जेठ १ गतेका दिन तम्घासको एक होटलको कोठामा राखेर एक १५ वर्षिया किशोरीले जवर जस्तीकरणी गरेको किशोरीले उजुरी दिए पछि पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रम्ख एसपी भोला रावलले बताए ।
बाहिर निस्कन खोज्दा कोठामा बन्धक बनाई राखेर जवरजस्ती करणी गरेको खुल्न आएको एसपी रावलको भनाई छ । श्रोतका अनुसार उनिहरुबीच सुरुमा राजीखुशीमा यौनकार्य भएको तर पछि आपसी विवादपछि युवतीले बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण