यूएईमा नेपालीद्वारा आत्महत्या
बिहीबार, २० जेठ २०७३, १७ : ४७
यूएई- सयुक्त अरब इमिरेट्सको फुजैराहमा एक नेपालीले अात्महत्या गरेका छन्।
रुपन्देही देवदह नगरपालिका,९ बिशाल नगरका हिमाल बोहोराले अात्महत्या गरेका हुन्। रोजगारीको क्रममा बिगत ५ बर्ष देखि फुजेराको ताज महल रेस्टुरेन्टमा कार्यरत बोहोराले गत बिहिबार अाफ्नै कोठामा झुण्डिएर देह अन्त्य गरेका थिए।
३१ वर्षीय बोहोराले कोठामा सँगै बस्ने साथीहरु काममा गएको बेला अाफ्नै कोठाको पंखामा झुण्डिएर देह समाप्त गरेका थिए।
अाँउदो ६ तारिक नेपाल फर्कने तयारीमा रहेको हिमाल कहिल्यै नफर्कने गरी सदाको बिदा भए। आत्महत्या गर्नुको कारण भने अझै खुल्न नसके पनि मानसिक तनाबका कारण आत्माहत्या गरेको हुन सक्ने बताईएको छ ।
हाल उनको मृत शरीर पोस्ट मार्टमको लागि फुजैरा अस्पतालमा राखिएको छ ।मृतक हिमालको श्रीमती सहित २ छोरा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण