काँग्रेस संसदीय दलमा चार मनोनीत
बिहीबार, २० जेठ २०७३, २२ : ३९
काठमाडौँ– नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार सदस्यलाई मनोनयन गरेका छन् । पार्टी संसदीय दलको विधान अनुसार मनोनीत हुनेमा मीनाक्षी झा, ध्रुव वाग्ले, विष्णुमाया परियार र चम्पादेवी खड्का रहेको नेता देउवाका निजी सचिवले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण