झगडामा हतियार प्रयोग गर्दा गम्भीर घाइते
शनिबार, २२ जेठ २०७३, ०७ : ५५
पर्वत – धारिलो हतियारले आक्रमण गर्दा शुक्रबार साँझ दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको गाविस–९ स्थित मानसिक अवस्था ठीक नभएको ४२ वर्षीय लिलबहादुर गुरुङले धारिलो हतियार र ढुङ्गा प्रहार गर्दा सोहि ठाउँका २४ वर्षीय अशोक गुरुङ गम्भीर घाइते भएका छन् ।
धारिलो हतियार लागेर घाइते भएका अशोकले प्रतिकार गर्दा लिलबहादुरसमेत सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाइते लिलबहादुरको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते अशोकलाई प्रहरीको निग्रानीमा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण