विप्लव माओवादीमा तीन नेता पार्टीबाट निष्काशित
शनिबार, २२ जेठ २०७३, ०८ : २३
नवलपरासी - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी नवलपरासीले पार्टी नीति विपरित चलेको भन्दै आफ्ना तीन जिल्ला सदस्यलाई पार्टीबाट कारबाही गरेको बताएको छ । पार्टीको आफ्नो जिम्मेवारी पुरा नगरी निष्कृय रहेको भन्दै जिल्ला सदस्य शिव चापागाई, सत्यनारायण भुषाल र जुद्ध बहादुर दराई लाई पार्टीबाट निष्काशन गरिएको हो । जिल्ला सेक्रेटरी जुझारुद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पछिल्लो समय पार्टीको नीति विपरित अनैतिक एवं अराजनैतिक आचरण र गतिविधि गरेको पाईएकोले आजैका मिति देखी पार्टी सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गराईएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण