ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
शनिबार, २२ जेठ २०७३, ०८ : २७
सल्यान –सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बिहिबार बेलुका ६ बजे छायाँक्षेत्र गाउँ विकास समिति वडा न २ मा भएको दुर्घटनामा चालक फलावाङ गाउँ विकास समिति ७ घरभई हाल त्रिवेणी गाविसको लुहाममा बस्दै आएका २५ वषिर्य गिरिराज रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ । छायाक्षेत्रको साङकोट खोलाबाट घर बनाउने ढुंगा बोकेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण