चट्याङले बालकको ज्यान गयो
शनिबार, २२ जेठ २०७३, ०९ : ०६
म्याग्दी – पश्चिम म्याग्दीको देविस्थान गाविसमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । देविस्थान ८ रुन्मामा शुक्रबार साँझ परेको चट्याङ्ले लागेर स्थानीय १० वर्षिय दिपक फगामीको मृत्यु भएको हो ।
छिमेकी मनप्रसाद फगामीको घरमा खेल्न गएका दिपकको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दा ओमबहादुर पुनले जानकारी दिए ।
चट्याङ लागेर मनप्रसाद फगामीको घरमा पालेको बाख्रा पनि मरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण