अस्ताए बक्सिङका बादशाह
शनिबार, २२ जेठ २०७३, ११ : ०७
न्युयोर्क–बक्सिङ खेलका बादशाह भनेर चिनिने महोमद् अलीको ७४ वर्षको उमेरमा निधन भएको छ । पार्किन्सन नामक रोगसँग लड्दै गर्दा उनको निधन भएको हो । उनी अमेरिकाको अरिजोनास्थित एक अस्पतालमा उपचाररत थिए । शुक्रबार बेलुकी सास फेर्न अफ्टेरो भएपछि परिवारले उनलाई अस्पताल लगेको थियो । बक्सिङ खेलको इतिहासमै अली सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन् । यसबाहेक काला जातिहरुको हक अधिकारको रक्षार्थ ओलम्पिक मेडललाई खोलामा फाल्न समेत तयार भएका अली विश्व खेलकुदकै अनुकरणीय व्यक्तित्व हुन् । अलीको परिवारले उनको अन्त्यस्टी लुईसभिल्लीमा गरिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण