बिद्यालय भवन हस्तान्तरण
शनिबार, २२ जेठ २०७३, १३ : ५०
काठमाडौं–गतबर्ष बैशाख १२ गते गएको भुकम्पबाट क्षतिग्रस्त भएको बिद्यालयको पुननिर्माणमा सकृय रहँदै आएको सरभाईभर्स नेपालले सिन्धुपाल्चोकको राम्चे गाबिस स्थित सुर्योदय प्राबिको भवन निर्माण सम्पन्नगरि ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । सरभाईभर्स नेपालले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर ठकुरीलाई भवन हस्तान्तरण गरेका हुन् । सरभाईभर्स नेपालले ८ लाख ४४ हजारको लागतमा उक्त भवन पुननिर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण