सिके राउतका ११ कार्यकर्ता पक्राउ
शनिबार, २२ जेठ २०७३, १५ : ३६
परासी– जिल्ला प्रहरी कार्यालय नवलपरासीले आज सदरमुकाम परासीबाट सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका ११ जना कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।
गत ८ गते बुद्धज्यन्तिको दिन लुम्बिनीबाट पक्राउ परेका गठबन्धनका कार्यकताहरुलाई प्रहरीले आफनो नियन्त्रणबाट रिहा गरेको खुसियालीमा आज परासीमा जुलुससहित अबिरजात्रा निकाल्दा प्रहरीले पुनः ११ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संगठनका केन्द्रिय उप संयोजक कैलास महतो, केन्द्रिय प्रवक्ता अबदुल खान, क्षेत्रिय संयोजक कनैया राजभर, क्षेत्रिय संयोजक ईरफान शेख , नवलपरासी जिल्ला संयोजक मदन यादव, जिल्ला सहसंयोजक, बालगोविन्द चौधरी, जिल्ला सदस्य विजयनाथ यादव, सदस्य प्रकाश पासवान, योगेन्द्र गुप्ता, श्याम गुप्ता, शेआलम अलिर्लाइ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण