राप्रपा नेपालका नेता रामसपामा प्रवेश
आइतबार, २३ जेठ २०७३, ११ : ०८
बर्दिबास–राप्रपा नेपाल पार्टीबाट महोत्तरी क्षेत्र नम्बर १ बाट दोस्रो संविधान सभाको चुनावमा प्रत्यक्षतर्फका उम्मेद्वार नरहरी गौतम शरत सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
उनीसँगै माओवादी केन्द्र गौरीबासका सक्रिय सदस्य रहेका बुद्धि सिंह तामाङ, लालबहादुर सिंह , अर्जुन (खिलहरी) गौतम , कांगे्रसका कृष्णकला सिंह, लगायत १५० जना समेत सो पार्टीमा प्रवेश गरेका छन् ।
बर्दिबास नगरपालिकाको वर्डा नम्बर ४ मा आयोजित एक कार्यक्रमका बीच भण्डारीले नव प्रवेशहरुलाई फूलमाला अविर लगाएर पाटिमा स्वागत् गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण