एनसीसी बैंक कर्मचारी युनियनमा कार्की
आइतबार, २३ जेठ २०७३, १३ : १६
काठमाडौं– एनसीसी बैंक स्वतन्त्र कर्मचारी युनियनको वार्षिक अधिवेशनले लक्ष्मण कार्कीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । उक्त युनियनको उपाध्यक्षमा क्रमशः कल्पना सुवेदी, पंकज कुमार उपाध्याय र सरिता जि.सी. महासचिवमा कुमार खतिवडा, कोषध्यक्षमा किरन सापकोटा निर्वाचित भए छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण