एमालेले भन्यो– सरकारलाई अमेरिका र भारतको सहयोग छ
आइतबार, २३ जेठ २०७३, १४ : ३५
काठमाडौं– नेकपा एमालेले सरकार परिवर्तनमा अमेरिकालगायतका मुलुकहरुको कुनै भूमिका नरहेको स्पष्ट पारेको छ । केहि सञ्चारमाध्यमहरुबाट पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीलाई कमजोर बनाउन भारतलगायतका केहि मुलुकहरु लागिपरेको बताएको भन्दै समाचार सार्वजनिक भएपछि एमालेले यस्तो प्रष्टोक्ति दिएको हो । पार्टी सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तीमा एमाले र एमाले नेतृत्वको सरकार मित्रराष्ट्रहरुबाट फराकिलो साथ र सहयोग प्राप्त हुने विस्वासका साथ सहकार्यमा रहेको उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण