पूर्व सभासदसहित एक सय नेता कार्यकर्ता उपेन्द्रको पार्टीमा
शनिबार, २९ जेठ २०७३, १३ : ५२
सुनसरी– सुनसरी–५ को लौकही गाविसमा पूर्व सभासद सबिता यादवसहित एक सयभन्दा बढी नेता कार्यकर्ताहरू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिककी नेतृ तथा पूर्व सभासद यादव र लोकतान्त्रिककै जिल्ला सदस्य रामनारायण पौदारसहित , राप्रपा नेपाल, एमाले र कांग्रेस परित्याग गरी एक सय बढी नेता कार्यकर्ता संघीय समाजवादी फोरममा प्रवेश गरेको फोरमका सुनसरी इञ्चार्ज तथा केन्द्री सदस्य भिम राईले बताए ।
शनिबार पार्टी अध्यक्ष उपेन्द्र यादवले टीका लगाएर उनीहरूलाई प्रवेश गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण