पक्राउ परेका पत्रकार सायमी साँझ रिहा
शनिबार, २९ जेठ २०७३, २२ : ५१
काठमाडौँ - साहित्यकार एवम् पत्रकार स्नेह सायमीलाई सडक विस्तारको तस्बिर लिएको आरोपमा आज दिउँसो प्रहरीले पक्राउ गरेकोमा साँझ रिहा गरेको छ ।
काठमाडौँको ढुङ्गेअड्डास्थित सडक विस्तारको तस्बिर र भिडियो खिचिरहेका बेला प्रहरी नायब उपरीक्षक हेमकुमार थापाको आदेशमा प्रहरीले सायमीलाई पक्राउ गरी कालिमाटी वृत्त लगेकोे थियो ।
सायमीको पक्राउपछि पत्रकारिताका विभिन्न संस्थाका प्रतिनिधि र स्थानीयवासीले विरोध गरेपछि रिहा गरिएको हो । सायमीले आफूलाई पक्राउ गर्नुले मुलुकको मानवअधिकारको अवस्था दयनीय भएको देखाएको प्रतिक्रिया दिए ।रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
-
कांग्रेस सचेतक राईको प्रश्न – 'श्री ८' बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?
-
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण