केकीको ‘कोहलपुर एक्सप्रेस’ : यस्तो छ ‘सिओ डब्ल्यु काउ’ गीत
काठमाडौं – अभनेत्री केकी अधिकारीको निर्माणमा डेब्यु चलचित्रसार्वजनिक भएको छ । अभिनेत्री अधिकारीले बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर गीत सार्वजनिक गरेकी हुन् ।
विवाहको थिममा तयार गरिएको यो गीतमा राजनराज शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । स्वरमा राजनराजलाई मेलिना राईले साथ दिएकी छन् ।
गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतमा अभिनेत्री रीमा विश्वकर्मा, गम्भीर विष्ट, विनोद न्यौपान र स्वयम् केकीले समेत कम्मर मर्काएकी छन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अहिले प्राबिधिक कार्यमा छ ।
विशाल भण्डारीको निर्देशन रहेको चलचिमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतको अभिनय देख्न सकिन्छ ।
अहिले पोस्ट प्रोडक्सनमा रहेको चलचित्र नयाँ वर्षको बैशाख महिनामा प्रदर्शनमा ल्याईने केकीले बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण