ज्ञानेन्द्रको जन्मोत्सवमा को–को पुगे निर्मल निवास ?
बिहीबार, २३ असार २०७३, २२ : ५९
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहको ७०औँ जन्मोत्सव आज निर्मल निवासमा मनाइएको छ ।
विभिन्न सामाजिक तथा सांस्कृतिक सङ्घसंस्थाको समन्वयमा भएको उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेपालका उपाध्यक्ष टङ्क ढकाल, प्रवक्ता राजाराम श्रेष्ठले शाहलाई बधाई तथा शुभकामना दिए ।
शाहलाई शुभकामना दिनका लागि समाजका विभिन्न क्षेत्रका प्रतिनिधि तथा बुद्धिजीवी, कलाकार, पत्रकार, लेखक लगायतको सहभागिता थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण