संसार ध्वस्त हुँदै गर्दा यस्तो देखिनेछ यसको स्वरुप (फोटोफिचर)
शनिबार, २५ असार २०७३, १० : ३१
संसार ध्वस्त हुने थुप्रै भविष्यवाणी गरिँदै आएको छ । कोही भन्छन्, संसार अहिलेसम्म पूरै ध्वस्त भइसक्नुपर्दथ्यो भने कोहीका अनुसार संसार चाँडै नै ध्वस्त हुनेछ । यस्तैमा स्टिव म्यागी नामका एक चित्रकारले आफ्ना केही पेन्टिङमार्फत संसार ध्वस्त हुँदा कस्तो देखिन्छ भन्ने देखाएका छन् । यो तस्बिर अष्ट्रेलियाको सिड्नीको हो जुन ध्वस्त हुने बेला यस्तो देखिने अनुमान गरिएको छ ।
यो तस्बिर स्ट्याचु अफ लिबर्टीको हुनेछ । जब त्यो पानीमा डुबिसकेको हुनेछ ।
आफूले यी तस्बिरहरु थुप्रै फिल्महरु हेरिसकेपछि बनाएको स्टिभले बताएका छन् ।
ब्राजिलमा जब समुन्द्री तुफान आउनेछ तब तुहानको दृश्य यस्तै केही हुनेछ ।
स्टिभ म्याक्गीका अनुसार सुनामीबाट यसरी नै बर्बाद हुनेछ दुनियाँ ।
स्टिभ म्याक्गीको नजरबाट हेर्नुहोस्, जब न्यूयोर्क पानीको छालसँगै यसरी बग्नेछ ।
र संसार ध्वस्त हुने बेला सबै हवाईजहाज यसरी धर्तीमा ठोकिनेछन् ।
आतंककारी पनि त्यही समयमा बर्बादी मच्चाउन तल्लिन हुनेछन्, जो आफू पनि बच्न असफल हुनेछन् । आतंकबाट पनि यसरी ध्वस्त हुनेछ संसार ।
अन्तिम समयमा यस्तो देखिनेछ लण्डन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण