त्रिभुवन विमानस्थलमा भैंसीको बबण्डर
शनिबार, २५ असार २०७३, २२ : ५१
काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक छाडा भैसीले बबण्डर मच्चाएको छ ।
गौशालातर्फबाट सडकैसडक हुँदै विमानस्थलको मुलगेटबाट भैसी पस्दा शनिबार सो क्षेत्रमा भागदौड मच्चिन पुग्या । सो भैसीलाई प्रहरीले निकै लामो प्रयासपछि नियन्त्रणमा लिएको थियो । तर, सो क्रममा एक प्रहरी र अर्की एक महिला सामान्य घाइते भएको बताइएको छ । भैंसी भने नियन्त्रणकै क्रममा डोरीले बाँध्ने क्रममा भैंसी मर्न पुगेको बताइएको छ ।
दुई साता अघि पनि राधानीको सुन्धारा क्षेत्रमा अनियन्त्रित राँगोले बबण्डर मच्चाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण