खर्च कटौती प्रस्ताव अस्वीकृत
शनिबार, २५ असार २०७३, २३ : ०१
काठमाडौँ- व्यवस्थापिका–संसद्को आजको बैठकले विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गर्न सांसद प्रेम सुवालले गरेको प्रस्ताव बहुमतले अस्वीकृत ग-यो ।
त्यसैगरी सांसद अनुराधा थापा मगरले पनि विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गर्नुभएको प्रस्ताव पनि बहुमतले अस्वीकृत ग(यो ।
त्यसअघि सभामुख ओनसरी घर्तीले सांसदद्वयलाई खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गरेकी थिइन् ।
दुवै सांसदले प्रस्ताव फिर्ता नलिने जानकारी सदनलाई गराएपछि ध्वनि मतका आधारमा ती प्रस्ताव अस्वीकृत भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण