किम कार्दासियन र केन्ये वेस्टेको ‘बेड फोटोसुट’
शनिबार, १५ साउन २०७३, १७ : ३१
किम कार्दासियन र केन्ये वेस्ट ‘हार्पर बजार’ म्यागजिनको ‘बेड फोटोसुट’ मा निकै कामुक देखिएका छन् ।
यसभन्दा पहिले यी श्रीमान् श्रीमतीले ‘भोग’ म्यागजिनका लागि फोटोसुट गराएका थिए । फोटोसुट पछि केन्येले भने, ‘मलाई किमको नग्न फोटो र सेल्फी निकै राम्रो लाग्छ । मलाई किमको शरिरको आकर्षक सेप पनि निकै राम्रो लाग्छ ।’ केन्येका अनुसार किमको शरिरको सबैभन्दा राम्रो भाग भनेको उनको मुटु हो ।
हेरौं उनीहरुको स्टिमी फोटोसुट
यी प्रेमिल जोडीका अन्य तस्बिरहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण