हेर्नुहोस्, ऐश्वर्या अभिषेकको दुबईमा रहेको शानदान घर
आइतबार, १६ साउन २०७३, १२ : ४५
बलिउड सेलिब्रिटीको दुबईमा घर हुनु अब इज्जतको कुरा भएको छ । किंग खान अर्थात बलिउडका बादशाह शाहरुख खानको दबइमा भएको घर, पल जुमेइराको बारेमा धेरैलाई जानकारी होला ।
यस्तैमा सलमान खानले पनि दुबईमा आफ्नो घर किनेका छन् । अब दुबईमा घर किन्ने पालो ऐश्वर्या अभिषेकको रहेको छ । दुबई बलिउड हस्तीहरुको मनपर्ने ठाउँ बन्न थालेको छ ।
आज हामी तपाईंलाई ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको सुन्दर र आलिशान घरका केही तस्बिर देखाउँदैछौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण