सोसल मिडियामा सुपरहिट भएका यी तस्बिरहरु
सोमबार, १७ साउन २०७३, १२ : २५
अचम्मको छ नि यो तस्बिर । सोसल नेटवर्किङ साइट फेसबुकमा यो तस्बिरले तहल्का मच्चाउन सफल भएको छ । यो फोटोले हज्जारौं लाइक्स र सयौं कमेन्ट पाएको छ । पछिल्लो वर्ष नोभेम्बरमा यो फोटो लाइट८७ एफएमको फेसबुक पेजमा पोष्ट भएको थियो त्यतिबेलादेखि जसले यो फोटोलाई देख्यो उसले यो फोटोलाई आफ्नो फेसबुक पेजमा सेयर गरेको छ । कसैले यसलाई ट्रिक फोटोग्राफीको कमाल बताइरहेका छन् भने कसैले पेन्टिङ । वास्तवमा यो के हो, तपाईं आफैं हेरेर पत्ता लगाउनुहोस् ।
फेसबुकमा यसै गरी तहल्का मच्चाउन सफल अरु तस्बिरहरु यहाँ हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण