आसाममा ग्रेनेड हमला, १४ को मृत्यु
शुक्रबार, २१ साउन २०७३, १४ : ४५
भारतको आसामको कोकराझारमा ग्रेनेड हमला भएको छ । शुक्रबार आसामको बालजान मार्केटमा हमला हुँदा १४ मानिसहरुको मृत्यु भएको छ भने सयौं मानिसहरु घाइते भएका छन् ।
यस तरकारी बजारमा अहिले पनि फायरिंग जारी रहेको दैनिक भाष्करले बताएको छ । स्रोतका अनुसार ७/८ जनाको संख्यामा रहेका हमलाकर्ता अटोरिक्साबाट बजारमा छिरेका थिए । उनीहरुसँग एके४७ जस्ता हतियार छन् ।
अहिले हमलाकर्ता र सुरक्षा बलबिच दोहोरो फायरिङ चलिरहेको बताइएको छ । एक हमलाकर्ताको मृत्यु भएको स्रोतले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण