४४ नेपाली बंगलादेशमा पक्राउ
शुक्रबार, २१ साउन २०७३, १७ : ०५
ढाका - अवैधानिक रुपमा बंगलादेशमा बसेको आरोपमा ४४ नेपालीलाई ढाकाको मिरपुरबाट पक्राउ गरिएको छ ।
स्रोतका अनुसार शुक्रबार बिहान ११ बजे उनीहरुलाई पुलिसले पक्राउ गरेको हो । पक्राउ परेका कसैको पनि परिचय खुलाइएको छैन ।
घटनालाई पल्लबी थानाका अफिसर इन्चार्ज डडान फाकिरले पुष्टि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण